ताजा अपडेट »

एमालेबाट गुल्मी २ मा पूर्वमन्त्री विष्टसहित ३ जनाको नाम सिफारिस

आइतबार, १९ भदौ २०७९, १५ : ५४
42 Shares
आइतबार, १९ भदौ २०७९
42 Shares

गुल्मी । गुल्मीमा नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा पूर्वमन्त्री गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ । क्षेत्रिय कमिटीको बैठकले पूर्वमन्त्री विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।