ताजा अपडेट »

हिमाली कुखुरा अर्थात च्याखुरा

शनिबार, १८ भदौ २०७९, २३ : ०६
41 Shares
शनिबार, १८ भदौ २०७९
41 Shares

मनाङ । उच्च हिमाली क्षेत्रमा पाइने हिमालयन जङ्गली कुखुरा (च्याखुरा) मनाङ ङिस्याङ गाउँपालिका–८ थोरङ्ला हाईक्याम्प चार हजार ८०० मिटरमा होटलबाट फालिएको भातका सिता चारो टिप्दै । गर्मीमा लेकमा र जाडोमा बेँसी झर्ने गर्दछन् । -तस्बिर : नवीन लामिछाने/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।