ताजा अपडेट »

एके–४७ का डिजाइनर मिखाइल क्लास्निकोभको निधन

शुक्रबार, २० मंसिर २०७६, १२ : २३
6 Shares
शुक्रबार, २० मंसिर २०७६
6 Shares

मंसिर २०,

काठमाडौँ । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ। ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।

एके–४७ लाई विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको मेसिनगनका रुपमा लिईन्छ । दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले एके–४७ बनाएको थियो। सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले तहल्कै मच्चाएको थियो।- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।