ताजा अपडेट »

एमालेबाट बुटवलको मेयरका लागि ८ जनाको नाम सिफारिस

मंगलबार, २९ चैत्र २०७८, १७ : ४६
53 Shares
मंगलबार, २९ चैत्र २०७८
53 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।