ताजा अपडेट »

मोबाइल थिचेर १२० घरमा पानी

आइतबार, २९ भदौ २०७६, १० : ५०
22 Shares
आइतबार, २९ भदौ २०७६
22 Shares

भदौ २९,

काठमाडौँ । खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन । घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन् । बस्ती र महानको दूरी करिब ७ मिटर छ ।आरुघाट गाउँपालिका–९ /१० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ । प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो ।  -हरिराम उप्रेती /कान्तिपुर दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।