ताजा अपडेट »

अनुगमनको नाममा भत्तामात्र बुझे , प्रतिवेदन बुझाएनन्

शुक्रबार, ०६ भदौ २०७६, ०९ : २३
18 Shares
शुक्रबार, ०६ भदौ २०७६
18 Shares

भदौ ६ ,

बुटवल ।  प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ । प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन । तर समितिका सदस्यहरुले करिब ७ लाख भत्ता बुझिसकेका छन् ।  लक्ष्मण पोखरेल /अन्नपूर्ण पोस्ट्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।