ताजा अपडेट »

भेहिकल कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम सुरु

बुधबार, ०१ साउन २०७६, १३ : १०
32 Shares
बुधबार, ०१ साउन २०७६
32 Shares

साउन १,
ग्लोबल आवाज

काठमाण्डौं । सरकारले राजश्व चुहावट रोक्न भन्दै आजदेखि भेहिकल कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम सुरु गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सिस्टमको उद्घाटन गरेका हुन ।

यता यातायात व्यसायीले भने यसको विरोध गरिरहेका छन्। उनीहरुले यो सिस्टम व्यवहारिक,प्रभावकारी र सम्भव नभएको भन्दै आजैदेखि सवारी साधान थन्काउने चेतावनी दिँदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।