ताजा अपडेट »

तार विना चार्ज गर्न मिल्नेआइप्याड बजारमा आउँदै

मंगलबार, २५ जेठ २०७८, १२ : ०२
4 Shares
मंगलबार, २५ जेठ २०७८
4 Shares

वासङ्टिन ।विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी एप्पलले तार विना चार्ज गर्न मिल्नेआइप्याड चाडै नै बजारमा ल्याउने जनाएको छ । अहलिे नयाँ वषिेशता सहतिको आइप्याड परीक्षणकै क्रममा रहेकाले अर्को बर्षसम्ममा बजारमा आउने कम्पनीले जनाएको छ । तार विना चार्ज हुने ट्यावलेट प्लग लगाएर चार्ज गर्ने ट्यावलेटभन्दा बढी टकिाउ हुने पनी कम्पनीका अधकिारीहरुले जनाएका छन् ।

चार्जर विना चार्ज गर्न मिल्ने आइप्याडमा अन्य नयाँ वषिेशताहरु पनी थप्ने तयारी भइरहेको उनीहरुको भनाइ छ । वनिा तार चार्ज गर्न मिल्ने डभिाइस एप्पलकै अन्य डभिाइज चार्ज गर्न पनी मिल्ने बताइएको छ । एउटै डभिाइसले आइप्याड वा आइफोनलाई पनी चार्ज गर्न मिल्ने उनीहरुले दावी गरेका छन् । तार विना पनी चार्ज गर्न मिल्ने भएपछी त्यसको प्रयोग धेरै सजलिो हुने र लोकप्रयि पनीहुने देखएिको छ । प्लगबाट चार्ज गर्नुपर्ने मोवाइलहरु चार्जका लागी वद्यिुतको लाइन भएकै ठाउँमा राख्नु पर्ने बाध्यताले भएका कतपिय कठनिाइ अव हट्ने भएको छ ।

रासस
लेखकको बारेमा
रासस