बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र कोभिड प्रभावित हटस्पट स्थानमा रुपमा एन्टिजेन परीक्षण गर्ने भएको छ । नगरले जेठ १७ गतेदेखि २१ गतेसम्म एन्टिजेन परीक्षण गर्न लागेको जनाएको छ ।
सेमलार स्वास्थ्य चौकी, शहरी विकास केन्द्र ११, शहरी विकास केन्द्र ७, मोतिपुर स्वास्थ्य चौकी, शहरी स्वास्थ्य प्रबर्दधन केन्द्र र बुटवल उपमहानगरको कार्यालयमा परीक्षण गर्न सक्ने व्यवस्था मिलाएको उपमहानगरकाले जनाएको छ । उपमहानगरले लक्षण देखिएका नगरवासी सबैलाई आमाबुबा परीक्षण गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया