चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीकोे निर्देशन
_PXdl1TPWPV.jpg)
काठमाडौंं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा सरोकारवाला वायु सेवा कम्पनीहरुसँग भएको छलफलमा उच्चतमूल्यको