ताजा अपडेट »

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा कमलसिंह ऐरीसहित चार खेलाडी थपिए

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा कमलसिंह ऐरीसहित चार खेलाडी थपिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीमा समावेश गरिएको जानकारी दिए ।

play-circle भिडीयो